You are viewing the translated version of अनुगमन गर्न सक्ने.
Section 19
अनुगमन गर्न सक्ने
(१) कार्यालयले आफूले अनुमति प्रदान गरेको तथ्याङ्क सङकलन सम्बन्धी कार्यको अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम दिएको निर्देशन-पालना गर्नु सम्बन्धित निकाय वा संस्थाको कर्तव्य हुनेछ।
(२) उपनियम (१) बमोजिम दिएको निर्देशन-पालना गर्नु सम्बन्धित निकाय वा संस्थाको कर्तव्य हुनेछ।